नियम
सवारीको अस्थायी दर्ता
ऐनको दफा १९ मा उल्लिखित अवस्था परी कुनै सवारीको अस्थायी दर्ता गर्नु परेमा सम्बन्धित सवारी धनीले अनुसूची–३ बमोजिमको दस्तुर सहित सवारी दर्ता गराउन चाहेको कार्यालयमा अनुसूची–७ बमोजिमको ढाँचामा दरखास्त दिनुपर्नेछ ।